FAQs Complain Problems

समाचार

संक्षिप्त सूची प्रकाशन तथा लिखित र प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।। उत्कृष्ट कृषक सम्मान पुरस्कार सम्बन्धी सूचना । विकास सरोकार समाज (डिकोस) नेपालद्धारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री कल्याण आ.वि, शि.न.पा. १३ ।
दरभाउपत्र स्वीकृतीको लागि आसयको सूचना - मिति २०८२-०८-२३ गते प्रकाशित सूचना ।।। नगर कार्यपालिका मिति २०८२/०८/२२ गतेका निर्णयहरु ।। सुझाव कार्यान्वयन सम्बन्धमा - पत्रमा उल्लेखित सहकारी संस्थाहरु ।।।। १ महिने संस्कृत संरक्षण कार्यक्रम अन्तर्गत नौमती बाजा बजाउने सम्बन्धी निशुल्क तालिम संचालन हुने सम्बन्धी सूचना ।।।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - मिति २०८२/०८/१९ ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०८/२२ गते ।।।

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६३३२७

जन प्रतिनिधि

ऋषि बहादुर रेश्मी वडा अध्यक्ष
कुशुम थापा वडा सदस्य
कमला परियार वडा सदस्य
सूर्य बहादुर सारु वडा सदस्य
कमल ज्ञवाली वडा सदस्य
//