FAQs Complain Problems

समाचार

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५० / ९८५७०६९४१४

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य