FAQs Complain Problems

४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।

Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१

जन प्रतिनिधि

दामाेदर अधिकारी वडा अध्यक्ष
गंगा थापा वडा सदस्य
लक्ष्मी सुनार वडा सदस्य
युवराज वेल्वासे वडा सदस्य
नारायण सुनार वडा सदस्य
//