समाचार
४ नं वडा कार्यालय
शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा.वि.सका वडा नं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।
Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
