FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना ।।। कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।।। झलझले सामुदायिक वन शि.न.पा. ११ को काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना । परिपत्र सम्बन्धमा ।
वडा स्तरीय खेलकुद प्रतियोगितामा टिम दर्ता सम्बन्धमा ।।। Invitation for Bid - Date of publication: 2082/12/22 on Gorkhapatra नगर कार्यपालिका मिति २०८२/१२/२१ गतेका निर्णयहरु ।। आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।
आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को पुनर्योग र ग्रेड बृद्धि परिक्षा सम्बन्धी सूचना ।।। आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को पुनर्योग र ग्रेड बृद्धि परिक्षा सम्बन्धी सूचना ।।।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//