FAQs Complain Problems

समाचार

युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी तथा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना ।।। प्रेस विज्ञप्ति (समाचार प्रति ध्यानाकर्षण सम्बन्धमा) ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री शम्भु आ.वि, शि.न.पा. ११ । प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना ।।।
शितगंगा नगरपालिकाद्धारा जारी जनचेतनामूलक सूचना ।।। सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जरुरी सूचना ।।। अटो रिक्सा दर्ता सम्बन्धी १५ दिने सूचना ।।। आगामी आ.व. २०८२/०८३ को लागि आवश्यक तालिम तथा अन्य कार्यक्रमको विवरण माग गर्ने सम्बन्धी सूचना ।।।
नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/०२ गते बुधबार ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री प्रभाकर मा.वि., शि.न.पा. १४

११ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२८८३
Ward Contact Number: 
९८५७०५५४१७

जन प्रतिनिधि

नवराज भुसाल वडा अध्यक्ष
मिना गाहा मगर वडा सदस्य
डुक कला नेपाली वडा सदस्य
बुध बहादुर सार्की वडा सदस्य
राम कुमार राेका वडा सदस्य
//