FAQs Complain Problems

समाचार

नगर कार्यपालिका मिति २०८२/१२/१० गतेका निर्णयहरु ।। नगर कार्यपालिका मिति २०८२/१२/०६ गतेका निर्णयहरु ।। आ.व. २०८१/८२ को लागि नगरसभाको सोर्हौ अधिवेशनबाट पारित निति तथा कार्यक्रम ।। सशस्त्र द्धन्द्धका घाइते उपचार खर्च कार्यक्रम २०८२ सम्बन्धी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको सूचना ।।।
तालिम प्रशिक्षकको सूचि (रोष्टर) मा नाम समावेश गर्ने सूचिकृत हुने सम्बन्धी ७ दिने सूचना ।।। १८ औ नगरसभाको अधिवेशनको दोस्रो बैठकमा उपस्थित हुने सम्बन्धमा । नगर कार्यपालिका मिति २०८२/१२/०४ गतेका निर्णयहरु ।। बाख्राको नयाँ पकेट विकास कार्यक्रम संचालन सम्बन्धी सूचना (दोस्रो पटक सुचना प्रकाशित मिति २०८२/१२/१६ गते) ।।।
कर्मचारी वैयक्तिक विवरण (सिटरोल) दर्ता गर्ने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/१२/०४ गते बुधबार ।।।

११ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२८८३
Ward Contact Number: 
९८५७०५५४१७

जन प्रतिनिधि

नवराज भुसाल वडा अध्यक्ष
मिना गाहा मगर वडा सदस्य
डुक कला नेपाली वडा सदस्य
बुध बहादुर सार्की वडा सदस्य
राम कुमार राेका वडा सदस्य
//