All wards
आधारभूत जानकारी
भिम बहादुर खत्रि क्षेत्री
9857061338
ward9@shitagangamun.gov.np
करमगैरा, लौरी
Ward statistics
Population
2860
Households
642
Area
118.77
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको ९ नं वडा साविककाे सिद्धारा गा.वि.सका वडा नं १,७ र ८ मिली बनेकाे हाे । यस वडामा जम्मा ६४२ घरधुरी छन् । यस वडामा जम्मा २८६० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा भिम बहादुर खत्री क्षेत्री निर्वाचित हुनु भएको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६१३३८
आधिकारिक इमेल ward9@shitagangamun.gov.np रहेको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६१३३८
आधिकारिक इमेल ward9@shitagangamun.gov.np रहेको छ ।