header AD
All wards
आधारभूत जानकारी
ऋषि बहादुर रेश्मी
9857063327
ward6@shitagangamun.gov.np
देउराली
Ward statistics
Population 2673
Households 703
Area 25.7
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७०३ घरधुरी छन् । यस वडामा जम्मा २६७३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६३३२७
आधिकारिक इमेल ward6@shitagangamun.gov.np
नक्शा दृश्य (Map View)
Map coordinates not available