All wards
आधारभूत जानकारी
दामोदर अधिकारी
9857078071
ward4@shitagangamun.gov.np
सानादह
Ward statistics
Population
3679
Households
893
Area
22.41
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा.वि.सका वडा नं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८९३ घरधुरी छन् । यस वडामा जम्मा ३६७९ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०७८०७१ र
आधिकारिक इमेल ward4@shitagangamun.gov.np रहेको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०७८०७१ र
आधिकारिक इमेल ward4@shitagangamun.gov.np रहेको छ ।