header AD
All wards
आधारभूत जानकारी
चिन्तराज अधिकारी
9857034115
ward3@shitagangamun.gov.np
ठाडा
Ward statistics
Population 2055
Households 550
Area 19.97
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको ३ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा नं १,२,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा २०५५ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चिन्तराज अधिकारी निर्वाचित हुनु भएको छ ।

सम्पर्क मोबाइल नम्बर: ९८५७०३४११५
आधिकारिक इमेल: ward3@shitagangamun.gov.np
नक्शा दृश्य (Map View)
Map coordinates not available