All wards
आधारभूत जानकारी
दामोदर न्यौपाने
9857061350
ward14@shitagangamun.gov.np
पावर
Ward statistics
Population
3463
Households
791
Area
49.81
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा.वि.सका वडा नं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७९१ घरधुरी छन् । यस वडामा जम्मा ३४६३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६१३५०
आधिकारिक इमेल ward14@shitagangamun.gov.np
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६१३५०
आधिकारिक इमेल ward14@shitagangamun.gov.np