All wards
आधारभूत जानकारी
दुर्गा बहादुर वि सी
9857088755
ward13@shitagangamun.gov.np
सिमलपानी
Ward statistics
Population
1819
Households
534
Area
50.1
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको १३ नं वडा साविककाे सिमलपानी गा.वि.सका वडा नं ३,४,६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५३४ घरधुरी छन् । यस वडामा जम्मा १८१९ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दुर्गा बहादुर बि सी निर्वाचित हुनु भएको छ ।
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०८८७५५
आधिकारिक इमेल ward13@shitagangamun.gov.np
सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०८८७५५
आधिकारिक इमेल ward13@shitagangamun.gov.np