header AD
All wards
आधारभूत जानकारी
नवराज भुसाल
9857055417
ward11@shitagangamun.gov.np
खयरभट्टी
Ward statistics
Population 2700
Households 570
Area 143.02
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७० घरधुरी छन् । यस वडामा जम्मा २७०० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।

सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०५५४१७
आधिकारिक इमेल ward11@shitagangamun.gov.np
नक्शा दृश्य (Map View)
Map coordinates not available