header AD


सेवा विवरण

नाता प्रमाणितको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

सम्वन्धित व्यक्तिको निवेदन
नाता सम्वन्ध खुल्ने प्रमाण कागज
गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
नागरिकता प्रमाणपत्र

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

--

सम्बन्धित कानून

सेवा विवरण

चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

निवेदन
जग्गाधनी दर्ता प्रमाणपूर्जा
जग्गाको प्रमाणित नक्शा

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

--

सम्बन्धित कानून

सेवा विवरण

नेपाली नागरिकता प्रमाणपत्र वशंजको चाहिने कागजात पत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन अनुसार

शुल्क विवरण

लाग्ने समय

प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै

सेवा प्रवाह समय

बिहान ९ बजेदेखी ५ बजेसम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

२ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष

प्रक्रियाका चरणहरू

--

सम्बन्धित कानून

सेवा विवरण

जन्म दर्ताको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदनपत्र
- बालकको बाबु वा आमाको नागरिकता
- अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको
- परिचयपत्रको प्रमाणित प्रतिलिपि
- अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु

प्रक्रियाका चरणहरू

सोहि दिन

सम्बन्धित कानून

सेवा विवरण

विवाह दर्ताको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
- दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
-दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
- अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु

प्रक्रियाका चरणहरू

सोहि दिन

सम्बन्धित कानून

सेवा विवरण

मृत्यु दर्ताको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदनपत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु

प्रक्रियाका चरणहरू

सोहि दिन

सम्बन्धित कानून

सेवा विवरण

बसाईसराई जाने वा आउने दर्ताको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
- जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने
- बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र
- जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )
- चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु

प्रक्रियाका चरणहरू

सोहि दिन

सम्बन्धित कानून

सेवा विवरण

बहाल करको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय वा नगरपालिका

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र
- बहाल सम्धोंता
- नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपी
- चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु

प्रक्रियाका चरणहरू

सोहि दिन

सम्बन्धित कानून

सेवा विवरण

योजना सम्झौताको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा (नगरपालिका)

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

आर्थिक ऐन बमोजिम

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

विहान ९ बजे देखि ५ बजे सम्म

उजुरी अधिकारी

नुमलाल खनाल

आवश्यक कागजातहरू

- आम भेला उपस्थितिको प्रतिलिपि
- उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । )
- अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य )
- संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य )
- योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना
- काम शुरु हुनु भन्दा अघिको फोटोहरु
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
- उपभोक्ता समितिको छाप
- योजना सम्झौताको व्यहोरा खुलेको निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा (नगरपालिका)

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

उद्योग दर्ता तथा सिफारिसको लागि आवश्यक कागजपत्र

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

शितगंगा नगरपालिका उद्योग शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय

२ दिन वा सर्जमिन मुचुल्का पश्चात

सेवा प्रवाह समय

बिहान ९ बजेदेखी ५ बजेसम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत

प्रक्रियाका चरणहरू

0

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।